साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश

Nepal Telecom ad

यो देश कसको भयो–
कसको भयो ! कसको भयो !!
भुस्तिघ्रेहरूको भयो
मोइतिघ्रेहरूको भयो
मुङ्ग्रेहरूको भयो
भातेहरूको भयो
तुलिगाँडाहरूको भयो
हुल्लडबाजहरूको भयो
लठैतहरूको भयो
अन्यायीहरूको भयो
अत्याचारीहरूको भयो
तस्करहरूको भयो
चोरडाँकूहरूको भयो
ठगहरूको भयो
झूट बोल्नेहरूको भयो
युद्धसरदारहरूको भयो
ज्यानमाराहरूको भयो
हामी सबैबाट खोसिएर
यो देश कसरी तिनीहरूको भयो ?
तिनीहरूलाई देश कसले दियो ?
आखिर देश त हाम्रो थियो ।

‘नयन’ १०, जेठ २०६६ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x