साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लात्तीहरू हो उठ

Nepal Telecom ad

छन्द : शार्दूल विक्रीडित

आपस्मा नलडी भिरेर खुकुरी जातीहरू हो उठ
याँ सीमा मिचियो हुँदैन नलडी छात्तीहरू हो उठ ।

पानीका भरमा लडेर रणमा तर्वारका साथमा
पुर्खाका सपना नराख अधुरा नातीहरू हो उठ ।

धोतीको जुमरी पुगेर शिरमा बोल्दैछ धावा त्यहाँ
त्येसैका शिरमा बजार्न बलिया लात्तीहरू हो उठ ।

त्यो सूर्यै पनि चाँदको चमकता खोसेर हिँड्दैछ ऊ
अन्यायी दिनका बिरुद्ध निमुखा रातीहरू हो उठ ।

भारपा ८ पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x