साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाहना

Nepal Telecom ad

– ‘बाँसको तामा बढेझैं आज चिसो बढेको छ ।’
उनी मौन रहिन् । उनको मौनतामा धैर्य छ ।

– ‘बिहान त तुषारोको बिस्कुन पनि लागेको थियो ।’
मैले हिउँ पगाल्ने प्रयत्न गरेँ । उनी ढुङ्गा बनिरहिन् ।

– ‘पोहोर साल त यसरी मुटु काँपेको थिएन ।’
उनले तरकारी चलाइरहिन् । तर उनको मनमा पनि चुलो सल्किन थाल्यो ।

– ‘आकाश पनि चुहिएलाजस्तो छ ।’
उनको मौनव्रत कायम रह्यो । तर उनी मनमनै बोलिरहिन् ।

– ‘यस्तै हो भने रुघाखोकी लाग्न के बेर ?’
खप्नै नसकेपछि उनले आगो ओकलिन्– ‘किन अनेक बाहना गर्नुपर्यो ! खोले हुन्छ नि रक्सीको बोतल !’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x