साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन छोक

Nepal Telecom ad

१. हिजो र आज

हिजो तिमी निहुरमुन्टी लाउँदै
हाम्रा झुप्रामा आउँथ्यौ
आश्रय माग्न र आशीर्वाद थाप्न
आज हामी थरथर काँप्दै
तिम्रो दरबारमा धाउनुपर्छ
आश्रय माग्न र आशीर्वाद थाप्न ।

२. सम्बन्ध
दुःख पर्दा मलाई बोलाउँछ्यौ
सुख पाउँदा अरूलाई सम्झिन्छ्यौ
तिम्रो र मेरो यो कस्तो खालको सम्बन्ध !

३. देश
उनीहरू पनि भन्छन् ‘देश’
म पनि भन्छु ‘देश’
उनीहरू भाषणमा भन्छन्
म कवितामा भन्छु
तर देशले कहिले पनि काँचुली फेरेन ।

हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x