साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहर

Nepal Telecom ad

श्राद्ध गर्दै गरेको बाबुले भाँडाबाट खिर निकालेर डल्ला बनाउँदै छेउको टपरामा राख्तै गरेको देखेर छोराले आशा भरिएका नजरले खिरका डल्ला हेर्दै बाबुसँग सोध्यो–
‘बा, यो खिरका डल्ला कसलाई दिन बनाउँनु भएको ?’

‘देउता बन्नु भएको तेरो हजुरबालाई खुवाउँन ।’– बाबुको सजिलो उत्तर दियो ।

‘हजुरबा कसरी देउता बन्नु भएको ?’– छोराले प्रश्न थप्यो ।

‘मरेर ।’– बाबुको झाराटराइ ।

‘अनि देउताले चैं सधै खिरैमात्र खान्छन् त बा ?’– छोरो जिज्ञासु भयो ।’

‘अँ ।’– बाबुले स्वीकार गर्यो ।

‘उसो भए भात पनि खान नपाउँने ठाउँमा किन बस्नु त बा, मलाई पनि आजै स्वर्ग पठाइ दिनु न । अनि म पनि खिरैखिर खान्छु नि !’– छोराले अनुरोध गर्यो ।

जुरोपानी–४, झापा
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x