साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेलो, हेलो

Nepal Telecom ad

राम, राम के भन्नु
भन्दा भन्दा मुख गल्यो
सुन्दा सुन्दा जवान ढल्यो
हेलो, हेलो मित्र
सुन्नु छ भने सुन्न तयार हुुनुस्
गुन्नु छ भने गुन्न तयार हुनुस्
नुनको भाउ सुनमा परिणत भयो
मनको दाम धनसँग गाँसियो
सरल शब्द पत्रु भए
सभ्य विचार थोत्रा भए
हेलो, हेलो मित्र
अब विवेकको बाटो खन्नु पर्दैन
अब सुकरात जन्मनु पर्दैन
खालि राजनीतिज्ञ जन्मिए पुग्छ
हर्दम विकासको आँधी आउनु जरुरी छैन
चुनावी लहर आइदिए पुुग्छ
हर्दम पुग्ने कुरा उठ्नु आवश्यक छैन
हात्ती आयो हात्ती फुस्सा……।

तपेश्वरी– १, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x