साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो शृृङ्गार

Nepal Telecom ad

आदर्शका कुरा खुब खोकेर गयो
कुराले त सिङ्गै देश बोकेर गयो ।

कसरी बाँच्नु म अधा शरीरसँग
कसैले शिरको मूल्य तोकेर गयो ।

बाउको जस्तै उस्को पनि जिन्दगी
त्यही आरनमै फलाम ठोकेर गयो ।

बिहान मन्दिरको पुजारी कहलाई
बेलुका आइ भट्टीमा धोकेर गयो ।

तिम्रो शृङ्गार देखेर आँधीले पनि
एकछिन आफ्नो गति रोकेर गयो ।

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x