यो चै नेपाली खास छएम ए पास छकुरैकुराको रास छफुर्सद बारै मास सिप मात्र तास छगनाउने सास छअपुग गाँस छतैपनि हाँस छ जिउँदो लास छसोचाइले दास छ स्वदेशको बास छविदेशको आश छ देश डुब्ने यसैलाई त्रास छ यो चैँ नेपाली खास छ ।
बत्तिसपुतली, काठमाडौँ
Δ
Fitkauli