साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नडरा ए !

Nepal Telecom ad

हुँदैन कि पीडा शायद, दिलमा नराखेमा
फेर्न सक्छयौ प्रेमी पनि, माया नफापेमा

राज्यको यो ढुकुटी नि, रित्तो हुँदैनथ्यो
मुसो जस्तै रखवालाले, दुलो नकाटेमा

शङ्का गर्छ यति धेरै, मेरै साथी मलाई
पानीसम्म, पिउँदैन ऊ, मैले नचाखेमा

के वर भनी दिँदो रैछस्, हेर्छु म नि भोले
सत्य–सत्य तेरै ‘उमा’, मैले नमागेमा

पुग्छस् पक्कै गन्तव्यमा, नडरा ए ! ‘सुनील’
जिन्दगीको अन्तिम सिँढी, चढ्दा नथाकेमा ।
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x