साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुनिया भुक्याउनेलाई

Nepal Telecom ad

फित्कौलीको लागि भनी खित्कौलीको लागि पनि,
फटाहलाई चड्कन च्यूरा जनताका लागि पनि,
काम माम नाम चोर नोट भोट सबै चोर,
सबै भ्रष्ट खोलिदिन्छु दुनियाका लागि पनि ।

नेता काम नाम चोर जनतालाई झुक्याउने,
दाम चोर गुण्डा डन दुनियालाई भुक्याउने,
व्यापारी र कर्मचारी मन्त्री सांसद साथ एकै,
नोट भोट मिलीखाने जनतालाई झुक्याउने ।

उठौँ जागौँ जन्ता मिलौँ हाम्ले कुरा जान्नुपर्छ,
हाम्लाई ठग्ने फटाहको टुपी समाइ तान्नुपर्छ,
मान्छे ठूलो ठान्ने होइन काम ठूलो ठान्नुपर्छ,
ठूला भन्दै हाम्लाई ठग्ने सबै चोरलाई हान्नु पर्छ ।

माघ आठमा संविधान बन्ने अझै छाँट छैन,
विदेशीका कुरालाई इन्कार गर्ने आँट छैन,
सहमतिमा जनताको संविधान देनन् भने,
सबै नेता भातेकोशी लगिन्छ यो ढाँट हैन ।
नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x