साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे गर्न नि छुट

Nepal Telecom ad

जे गर्न नि छुट छ रे त्यसैले म नेता हजुर !
दादागिरी गुट छ रे त्यसैले म नेता हजुर !

दश नङ्ग्रा खियाउँदा नि पेट रित्तो सधैं यहाँ
त्यहाँ ब्रम्हलुट छ रे, त्यसैले म नेता हजुर !

पाखुरी र इमान्दारको काम छैन रे त्यहाँ
मुख्य खेती झुट छ रे, त्यसैले म नेता हजुर !

न हिउँद न बर्षा न छेक्छ झरी बादलले
आम्दानी अटुट छ रे, त्यसैले म नेता हजुर !

काभ्रे, हाल– धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x