साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदको मृत्यु

Nepal Telecom ad

जुद्ध शमशेरले झुण्ड्याउँदा
नर शमशेरले गोली ठोक्दा
र, शेरबहादुरको नरसंहारमा पनि
म मरेको थिइन ।
आज,
मेरै श्रद्धाञ्जली सभामा
तिनै हत्याराहरूले
उफ्री–उफ्ररी भाषण गर्न थालेपछि
मलाई असह्य भयो
मलाइ अपच भयो
ह्वाल्ल बान्ता गरेँ
र, तत्कालै म मरेँ ।
२०५९/ १०/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x