साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा अश्लील हुन सक्छ

Nepal Telecom ad

कसलाई के था ढुङ्गाको नि दिल हुन सक्छ
जुन बिनाकै रात पनि झिलमिल हुनसक्छ ।

तिललाई यदि विशाल पहाड बनाइन्छ भने
पहाड पनि त टुक्रिए पछि तिल हुन सक्छ ।

तिमी छौ र जीवित छु म तिमी रहिनौ भने
बाँच्न त के मर्न समेत मुस्किल हुन सक्छ ।

उसलाई आज उफ्रिन देऊ नसा पिएको छ
छोड्यो भने मदिराले ऊ सिथिल हुन सक्छ ।

छोरा छोरी आधुनिक भाषा भन्दै बोल्छन्
बाआमालाई त्यही कुरा अश्लील हुन सक्छ ।
खगेनकोट–९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x