साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ममीको मिन्सट्रेसन

Nepal Telecom ad

राजधानी काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १४ की एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला ।

यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे– ‘तिम्रो नाउँ के हो नानु ?’
‘आकंक्षा थापा’– बालिकाले उत्तर दिइन् ।
‘कतिमा पढ्छ्यौ ?’– मैले प्रश्न थपेँ ।
‘एक कक्षामा’– बालिकाको उत्तर ।
‘आज तिम्रो स्कुल बिदा छ र !’– मेरो थप जिज्ञासा ।
छैन ।
अनि आज तिमी किन स्कुल नगएकी त ?

बालिकाका उत्तर दिन नपाउँदै उनीसँग उभिएकी बृद्धाले उत्तर दिइन् – ‘आज मामा घर आएकी हुनाले स्कुल नगएकी ।’

बालिकाकी हजुआमाका मुखबाट घटना छुपाउँन खोज्दा खोज्दै बालिकाका मुखबाट भने बालसुलभ उत्तर आइहाल्यो– ‘ममी मिन्स हुनुभएकाले ।’
हरे ! राजधानी ।
जुरोपानी–४, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x