साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागीरको आश

Nepal Telecom ad

जागीर बोकी फोन आउँछ आशा सल्बलाई
आजै दिन्छु भन्दै जान्छ मनै खल्बलाई
बेखबरमै आज बित्छ न खबर छ भोलि
पठाउँजस्तो लाग्न थाल्छ शब्दहरूकै गोली ।

उठेदेखि आँखा तानी फोन हेर्दै पढ्छु
नयाँ नम्बर देख्नसाथ पक्कै होकि भन्छु
उठाउँदै हलो भन्दा ब्यापारी हुं भन्छ
राम्रो डिल दिइसकेँ आजै किन भन्छ ।

धेरै कुना भरिए नि एउटा सधैं रित्तै
त्यही एउटा नै धेरै भइ दुख्छ बिनासित्तै
हुने भए हत्केलालाई डिजिटलमा राखी
नयाँ नक्सा कोरी हात एडिट गर्ने थिएँ ।
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x