साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को को तानिन्छ यहाँ ?

लुकाउन सक्छु भनेर कहाँ लुक्छ र पाप महाशय ! कानूनले खुट्टो कमाएन भने हेर्दै जाऊ को को तानिन्छ यहाँ !

Nepal Telecom ad

नम्रता गुरागाईं :

कमाउने बाटाको पनि हद हुन्छ हैन के के जानिन्छ यहाँ ?
अनैतिकले नै नैतिकता पढाएको कहिलेसम्म मानिन्छ यहाँ ?
लुकाउन सक्छु भनेर कहाँ लुक्छ र पाप महाशय !
कानूनले खुट्टो कमाएन भने हेर्दै जाऊ को को तानिन्छ यहाँ !

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x