साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो काम ! हाम्रो उखान !!

Nepal Telecom ad

लोकतन्त्र !
बाँदरको हातमा नरिवल ! !

गणतन्त्र !
कुकुरलाई घ्यु नपचेको ! !

संबिधान सभा !
काम कुरा एकातिर
कुम्लो बोकी ठिमीतिर ! !

संविधान सभाको बैठक कसले डाक्ने !
अघि बुढी जानिनन्
पछि बुढी मानिनन् ! !

सरकार गठनको कुरा !
काशी जाने कुटिको बाटो ! !

सङ्घीयता !
हाती आयो, हाती आयो, फुस्सा ! !

सत्य निरुपण आयोगको गठन !
घ्यु न तेल पका बुढी सेल ! !

समानुपातिक निर्बाचन !
आफ्नो हात जगन्नाथ ! !
–गौरी प्रधान
काठमाण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x