साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यक्तिवाद मोरो !

Nepal Telecom ad

१. तिम्रो मात्र वढ्या भए भन्नु के र ! हुन्थ्यो !
मेरो पनि उर्लिरछ व्यक्तिवाद मोरो !

२. अर्कालाई खसाउन दैव तिमी थियौ !
रोग जस्तो सरे’छ लौ ममा रोग मोरो !

३. यो देशको जागृतिको डिग्री नाप्दावर्दा
तल तल तल छ रे ! तीमा म नि मोरो !

४. रिसाउन हप्काउन चेव्रे आदि पार्न
कति जान्या’ यो मान्छेले !छु क्या म नि मोरो !

५. अर्कालाई वेकुफ त पार्ने यहाँ धेरै !
जति भनौं !तिनमा छु एक मै नै मोरो !

६. आँखा अघि सवै थोक ! हेर्ने टुलुटुलु
भन्ने पानी भित्र गोही सँग मिल मोरो !

७. चाडवाड रितिथिती नाम धरी धरी
उर्लिरा’छ खर्च यहाँ सहभागी म हो

८. व्यक्तिवाद मुख छोपी ठुलो हाउ भयो !
रोक्ने को र सामाजिक व्यक्ति हाउ मोरो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x