साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँडकला

Nepal Telecom ad

जाँडकला– १

जति जे कमाएको
जाँड खाँदै रित्याएछ,
खाँदाखाँदै समातिँदा
खुवाउँदै सिध्याएछ ।

जाँडकला– २

प्रहरीले भन्यो
चिकित्सक भएर मापसे गरेको
तपाईंलाई लाज किन नलागेको ?
नव चिकित्सकले भन्यो,
सबै मेरा साथी खाने
म परेँ नखाने,
हजुर त्यसैले
लाज लागेर खाएको ।

जाँडकला– ३

मुहल्लाको छोटे नेता
भरखर बिहे भएको
मैले भनेँ– यो जाँड खाएर
कहाँ हिँडेको ?
नशा विरोधी भाषण सुन्न
कसको ?
श्रीमतीको ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x