साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिर गिराउनु भयो

Nepal Telecom ad

नछुने ठाउँमा यहाँले छिराउनु भयो
भन्नोस् कसरी बाटो बिराउनु भयो ?

फकाइ–फुलाइ लानु भो टेष्टुरेन्टमा
हसुरेर बील मलाई तिराउनु भयो ।

कत्रो शान थियो अवैध कारोबारको
पैसाकै निमित्त शिर गिराउनु भयो ।

तपाई महान हुनुहुन्छ र बधाइ छ
ब्वाँसोले झैं दुनिया पिराउनु भयो ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x