साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमतिको चीर-हरण

Nepal Telecom ad

सहमति कति सस्तो, पात्र भो \’आलु\’ जस्तो । 
सहमति मति खस्दो, मात्र भो \’भालु\’ जस्तो ।। 
गुटगुट दल सारा, भित्र यै एक सूत्र । 
कुरुप रुप बनाई, कुर्लदा छन् कुपुत्र ।। १ ।। 

जुन दल पनि उस्तै, टूट फूटै अटूट । 
\’सहमति\’भनी बाजा, बज्दछन् कूट झूट ।। 
सबतिर उही बन्डा, चल्छ रन्डा रजाइ । 
सहमति गतिमारा, मात्र गर्ने फट्याइ ।। २।। 

स्वदल कलह कैलो, छैन विश्वास सास । 
दल सब मिलिदेलान्, हामी के गर्नु आस ।। 
सहमति\’ जनताको, कान खाने हिरा भो । 
\’सहमति\’ मुलुकैको, मान\’ खाने किरा भो ।। ३ ।। 

\’सहमति\’ कति राम्री शब्द-कन्या, पवित्र । 
कलहप्रिय सबैले, लुट्न थाले सतीत्व ।। 
अझ पनि उही चाला, भातमारा मिजास । 
सुन, सुन, सुन भन्छौ, ए कलिका \’मिडास \’।। ४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x