साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
चुराजस्तो नाडी, नाडीजस्तो चुरा गर्दैनौ
कुराजस्तो काम, कामजस्तो कुरा गर्दैनौ
हेर उठ्दै गइरहेछ मेरो विश्वास दिनदिनै
जे पनि गर्छु भन्छौ तर एउटै पूरा गर्दैनौ !

२.
पुलिस मर्नु हुँदैन, कुनै रक्षक वा पाले मर्नु हुँदैन
एउटा भाइले अर्काको आङमा सलाइ कोर्नु हुँदैन
छिट्टै फुकुन् यो अनिश्चिततामा कुनै पृथ्वीले बिगुल
बाउको बिर्ता जसरी यो देशलाई बाँडचुँड गर्नु हुँदैन !

३.
कि स्याल कि ब्वाँसाको चाल पल्कियो
देश डुबानमा पार्न सुनामी छाल पल्कियो
संघीयता र प्रदेशहरूको नाउँ गरी गरीकन
लाग्छ यो देशमा अब महाँकाल पल्कियो !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x