साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाटकको रिहर्सल

Nepal Telecom ad

बोलाएर एकान्तमा मायाका गर्छु भन्छ्यौ
कुराएर दोबाटोमा आइपुग्नै आँटे भन्छ्यौ
जम्काभेट हुँदाखेरी लजाएर नाटक गर्छ्यौ
मोबाईलमा नाम मेरो रिचार्ज कार्ड भनी सेभ गछ्र्यौ
फोन गर्दा बालै नदिई उल्टै मलाई पागल पाछ्र्यौ
एक हप्तामा म्यासेज गर्छ्यौ टाढा नसोच्नु है भन्छ्यौ
कुरै बुझ्दिन म तिम्रो तिमी कुन नाटकको रिहल्सल गछ्र्यौ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x