साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय बितायौ

Nepal Telecom ad

पौडिन सिक्दै थिएँ म
तिमीले किन तालमा धकेल्यौ
कुन तालमा गायौ तिमीले
कुन तालमा मलाई नाच्न सिकायौ
एक्लै बामे सर्दै थिएँ म
तिमीले दौडमा किन सहभागी गरायौ
सधै अगाडि बढ भन्थ्यौ तिमी तर
मेरो गोडामा अंकुश किन लगायौ
सुन्दर सपना बुन्दै थिएँ म
मुखले मात्र शुभकामना किन भन्थ्यौ
भित्र भित्रै मुटु जल्छ तिम्रो
मेरो सुखमा औंला किन उठायौ
के थियो हालत तिम्रो उहिले
आज कसरी कुश्त कमायौ
व्यापार तिम्रो व्यापक फस्टायो
माथि आकाश र तल जमिन
छैन कि भनी पारो चढायौ
देशमा परिवर्तन ल्याउँछु भन्थे
उखानै भनेर समय बितायौ
आखिर के रैछ र तिम्रो उदेश्य
जनतालाई केवल दुखै मात्र दिलायौ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x