साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काली तिम्रो मायामा

Nepal Telecom ad

शहर छोडेँ, तराई छोडेँ काली तिम्रो मायामा
नचडेको पहाड चढेँ काली तिम्रो मायामा

कैले तिम्रा घरकासँग, कैले मेरा घरकासँग
कैले आँफैसँग लडेँ काली तिम्रो मायामा

हजार टुक्रा पारीदिए तिमी बस्ने मुटुको
एकएक टुक्रा मैले जोडेँ काली तिम्रो मायामा

कैले तिम्ले साथ दियौ, कैले तिम्ले साथ छोड्यौ
कैले एक्लै अघी बढेँ काली तिम्रो मायामा

दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x