साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काला कर्तुत बताई दिन सक्छु

Nepal Telecom ad

 

अदृश्यमै समिप आई सताई दिन सक्छु
तिम्रा सारा काला कर्तुत बताई दिन सक्छु ।

हरेक कुरा तताउन लाई राप चाहिदैन,
बरफले नै ठण्डा दिमाग ताताई दिन सक्छु ।

तुफान हुँ म तिम्ले मलाई भेट्ने छैनौ कैल्यै,
घमण्डी ती मनका पाना चताई दिन सक्छु ।

निसा लाग्न मदिरा नै चाहिन्छ नसोच्नु,
बिना सोम\’रस म तिमीलाई मताई दिन सक्छु ।।

भारपा ८, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x