साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतिन्जेल ?

Nepal Telecom ad

बोकेर मुटुभरी पिर कतिन्जेल ?
यसरी जिउनु आखिर कतिन्जेल ?

दुई दिनको यो अस्थाई जिन्दगीमा
रहन्छ स्थाइ जागीर कतिन्जेल ?

जानी जानी गरेको पाप पखाल्न
तिमी धाउँछौ मन्दिर कतिन्जेल

तरकारी पनि छिमेकीसँग माग्नुपरे
रहिरहला ठाडो शिर कतिन्जेल ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x