साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखान बनाउँछन्

Nepal Telecom ad

सक्नेले आफ्नो पहिचान बनाउँछन्
बाँकीले एक थान चिहान बनाउँछन् ।

थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन् ।

घरको अर्थ छाना र भित्ता मात्र बुझेर,
धेरैले घरलाई मसान बनाउँछन् ।

कसैले यौवनलाई त कसैले प्रेमलाई,
जीवन चलाउने दोकान बनाउँछन् ।

आफ्नो हातमा भए आफ्नै कथा लेखिन्थ्यो,
अरुले टुटफुट उखान बनाउँछन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रायोजक हङ्गामा

प्रायोजक हङ्गामा

जोतारे धाइवा
मैं बनूँ कलाकार

मैं बनूँ कलाकार

जोतारे धाइवा
0
Would love your thoughts, please comment.x
()
x