साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहरकी श्रीमती

Nepal Telecom ad

रिसाकी छिन्, श्रीमतीजी, फकाउनु पर्छ
अफिसबाट, डेरामा गै, पकाउनु पर्छ ।

बिहे पूर्व, सरस्वती, ऐले महाकाली
आज भोलि, बोल्न पनि, धकाउनु पर्छ ।

के भो सानु, भनिसोध्दा, जवाफ दिने हैन
मरी गए, बोल्ने हैन, बकाउनु पर्छ ।

लोड्सेडिङले, छुट्यो अरे, हिन्दी सिरियल
ल्याइदिउँला नि, इन्भर्टरै, छकाउनु पर्छ ।

धरोधर्म ! हो हो प्रिय धरो धर्म ल्याउँछु
छिटो खाउन मैले धन्दा सकाउनु पर्छ ।

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x