साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

मृत्युशोक

आफ्नो लागि म एउटा चिहान खनाउँदै छु
र त्यसमाथि एउटा समाधि बनाउँदै छु
मेरो मृत्युमा आँसु नबगाउनु कसैले
किनकि म मेरै मृत्युशोक मनाउँदै छु ।

जुन लेखिदैन

यहाँ जे भन्नैपर्ने हुन्छ त्यही भनिदैन
यहाँ जे सुन्नैपर्ने हुन्छ त्यही सुनिदैन
अखबारका पानाहरू त भरिएकै हुन्छन सधैं
तर जे लेख्नैपर्ने हुन्छ त्यही लेखिदैन ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x