साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्पका पुच्छरहरूलाई

Nepal Telecom ad

पानी खुवाउनु छ भने ती बन्जरहरूलाई
तरल बनाउनु पर्छ अब यी पत्थरहरूलाई ।

बिष न हो टाउकोमा सीमित नहुन सक्छ
मामुली नठान्नुस् सर्पका पुच्छरहरूलाई ।

तिमीले माया गर्छौ या घृणा गर्छौ मलाई
भन कसरी बुझूँ म तिम्रा यी उत्तरहरूलाई ।

आवाश दिएर समानता ल्याउन नसकिएला
भत्काउन त सकिन्छ होला नि घरहरूलाई ।

लोभको त्यो भकारी भर्न कहिल्यै सकिँदैन
जलाई दिए हुन्छ मनका रहरहरूलाई ।

वीर वीराङ्गनाहरूको त्यो इतिहास देखाएर
अब काँतर नबनाइयोस् झन काँतरहरूलाई ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x