साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुइटा बाण

Nepal Telecom ad

सभासद

न हुती छ, न आँटहिम्मत
न भीजन छ, न लक्षचिन्तन
चाकरीकला एउटा जानेको छ
नेता रिझाएर समानुपातिकमा परेको छ ।

 

सुशील कोइराला

न त कुनै गट्स, न कुनै कमाण्ड
न त नेतृत्वकौशलता, न परिचालन
न त निर्णय क्षमता, न द्वन्द्व व्यवस्थापन
राष्ट्रिय लाटोसँग मात्र त्याग–समर्पण ।

हेटौडा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x