साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली ::अङ्ग प्रर्दशन

Nepal Telecom ad

नायिकाको लागि – अभिनयको ‘अ’ नजाने पनि लोकप्रिय बन्ने उत्कृष्ट कला ।
छायाकारको लागि – खर्च नगरी, निलो फिल्म रिकेट गरी हेर्न पाउने सुवणर् अवसर ।
निर्माताको लागि – दर्शकहरूलाई लठ्याएर फिल्म सुपरहिट बनाई सेफ भर्ने ‘मनिप्लान्ट’ ।
दर्शकको लागि- र्‍याल काडेर हलभित्र हेर्ने रङ्गीचङ्गी मिठाई ।
पत्रकारको लागि – पत्रिका टिकाउने अचुक अस्त्र ।
निर्देशकको लागि – कट्टु नलगाउने निर्देशक पनि छट्टु बनाउने मसला ।
समाजको लागि- नाक मात्र हैन आँखा पनि छोप्नु पर्ने, भयङ्कर दृष्य प्रदूषण ।

– सन्तोष भुजेल
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x