साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नगद नारायण

यही शक्ति यही भक्ति सारा चापलुसी नभएमा चक्काजाम , नगद नारायण !!

Nepal Telecom ad

ब्रह्मा बिष्णु कृष्ण राम, नगद नारायण !
यही तीर्थ चारधाम, नगद नारायण !

माता पिता दाजु दिदी सारा नाताहरू
खोज्ने उही कुस्त दाम,नगद नारायण !

पैसा पैसा अल्लाह खुदा चर्च मस्जिद मन्दिर
सबको गर्छ सारा काम, नगद नारायण !

यही शक्ति यही भक्ति सारा चापलुसी
नभएमा चक्काजाम, नगद नारायण !!

साथी मित्र मुना मदन प्रेम प्रीत पैसा
शुभ लाम खोज्ने आम, नगद नारायण !!

न्याय अदालत वकिल सन्सार हो लक्ष्मी
देखिने छ तामझाम, नगद नारायण !

बुद्धिजीवी बजारमा बिक्छ कलम पनि
सान मान फुर्ती नाम, नगद नारायण !!

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x