साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुख्ने को हो भन् त ?

यो मुस्कान, यो लाज, यो हतार कतिपल्ट हेरिस् उसको फोटो भन् त ?

Nepal Telecom ad

एम.पी. कियरलेस :

अहिलेसम्म केही बुझियो भन् त ?
यस्तै हुन्छ ? यहि जिन्दगी हो भन् त ?

ऊ आफ्नै हुँ भन्दै मलाई भेट्न आउँछ
अनि साँचो लाग्दैन झुठो भन् त ?

दिल उतै छुट्यो, दिमाग उतै छुट्यो
के हुन्छ फिर्ता ल्याउन सजिलो भन् त ?

उज्यालोले कस्तो नचिने झैं गर्‍यो
कति आफ्नै बन्न खोज्छ अँध्यारो भन् त ?

जिन्दगीको बारेमा सब थाहा भयो
यसपछि कहाँ कुर्नुपर्छ पालो भन् त ?

मैले यस्सै यो हल्ला फैलाएको हुँ
खास कुरा के हो, साँचो भन् त ?

दन्किनु पथ्र्यो, जल्नु पथ्र्यो सबै दुःख
किन मर्‍यो त भित्रको आगो भन् त ?

जान्छु पनि भनिनँ, गएँ पनि भनिनँ
कसरी झरेको थिएँ ओरालो भन् त ?

यो मुस्कान, यो लाज, यो हतार
कतिपल्ट हेरिस् उसको फोटो भन् त ?

नजर उसको पाउमा, शिर उसैको पाउमा
त्यो बेला तँ भित्र दुख्ने को हो भन् त ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x