साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दीखानामै सड्ने ?

म हात्ती होइन, बँदेल हुँ, भनेर प्रमाणित गर्न १५ वर्ष लाग्छ, अनि त्यतिञ्जेल बन्दीखानामै सड्ने  ?

Nepal Telecom ad

तीर्थराज अधिकारी :

हालसालैको कुरा हो । चुरे पहाडको दक्षिण फेदीमा एउटा बँदेल जोडले भाग्दै रहेछ । निकै थकित भएर एक छिन सुस्ताउनमात्र नपाउँदै एउटा छिप्पिएको मुसोले सोधेछ ।
किन यसरी दौडिनु भएको भाइ ? के जङ्गलमा दौड प्रतिस्पर्धा छ र ?
होइन के को प्रतिस्पर्धा हुनु, समात्न आएका छन् सरकारी फौज ।

कसलाई समात्ने रहेछन्, हामी सबैलाई ?
हात्ती समाउने टोली हुन् ।

अनि तपाईं किन भाग्नु पर्‍या हो त ?
म हात्ती होइन, बँदेल हुँ, भनेर प्रमाणित गर्न १५ वर्ष लाग्छ,
अनि त्यतिञ्जेल बन्दीखानामै सड्ने  ?

यो सुनेर मुसो पनि बँदेलसँगै भागेछ ।

०००
पोखरा- १०, हाल- संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x