साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकम्फुसे भाँती लाए

नीति हेर थिति कस्तो बुझी सक्नु छैन अझै खान्थे साथी पाए, स्वर्ग मेरो देश

Nepal Telecom ad

निलहरि काफ्ले :

राजा आए रानी आए, स्वर्ग मेरो देश
नेता आए तानी खाए, स्वर्ग मेरो देश

खाने मात्र दाऊ लिई, सोच बोकी मैलो
हजुरबुवा नाति धाए, स्वर्ग मेरो देश

संविधान बदलेर, के के गर्दा हुन्छ
बकम्फुसे भाँती लाए, स्वर्ग मेरो देश

नीति हेर थिति कस्तो बुझी सक्नु छैन
अझै खान्थे साथी पाए, स्वर्ग मेरो देश

जय भुँडी घ्याम्पे भुँडी, हाँडी घोप्टे भुँडी
लस्कर अझै ताँती छाए, स्वर्ग मेरो देश ।

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x