साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुप्पोमा पुग्नेले

सिद्धान्तको लगाममा जब कसिन्छ कोही सत्य फरक हुनसक्छ भन्ने भेद बिर्सिन्छ !

Nepal Telecom ad

युवराज भण्डारी :

टुप्पोमा पुग्नेले अक्सर फेद बिर्सिन्छ
कोही धर्मको चुली चढेर वेद बिर्सिन्छ !

अरूलाई दोष दिने मानिसले सधैँभरि
आफ्नै आदर्शमा परेको छेद बिर्सिन्छ !

यस्तो पो हुँदो रैछ कुलतमा फसेपछि
साँझ नपर्दै बिहान गरेको खेद बिर्सिन्छ !

सिद्धान्तको लगाममा जब कसिन्छ कोही
सत्य फरक हुनसक्छ भन्ने भेद बिर्सिन्छ !

०००
तनहुँ, हाल: क्यानडा
‘भावनाको तस्वीर’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x