साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोत्रो राजा…

शहीदहरूका सपनालाई शिशासरी फुटाएर हाँडीगाउँको जात्रा सधैं मनाउँदै छन् हलीहरू ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

‘थोत्रो राजा फाल्दियौ’ भन्थे, आफैं लाउँदै छन् हलीहरू
हलो अड्काएर गोरु कुट्दै पप् गाउँदै छन् हलीहरू ।

वर्षौंदेखि भोकतीर्खा आँसु पिउँदै बाँच्नेहरूलाई,
मनको लड्डु पो घिउसित खुवाउँदै छन् हलीहरू ।

आकर्षक घोषणापत्रको सुटबुट पहिरिएर
अकर्मण्यको सुके लुतो कन्याउँदै छन् हलीहरू ।

जुन जोगी आए पनि लौ, कानै चिरिएका पो रहेछन्,
दिनदिनै बिग्रिएर उग्रै गन्हाउँदै छन् हलीहरू ।

शहीदहरूका सपनालाई शिशासरी फुटाएर
हाँडीगाउँको जात्रा सधैं मनाउँदै छन् हलीहरू ।

०००
पेप्सीकाेला, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x