साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसथान साइनोका व्यङ्ग्य

Nepal Telecom ad

१.
गहकिलो साइनो
साहित्यमा पुष्पराग
छर्छ मोहनी सरगम ।

२.
हिमालयको काख
वैभवशाली प्रकृति
जीवन्त छ नेपाली साख ।

३.
भोकाएका शासक
भोगको अनन्त प्यास
शान्त देशको सत्यानाश ।

४.
जीवनको सुसेली
अमूर्त गीतको भाका
जीवनको वैराग्य पथ ।

५.
अधरको कम्पन
हृदयको अनुराग
तरङ्गमय मीठो स्पर्श ।

६.
मातापिताको स्नेह
सन्तानको अभिलाषा
धर्ती आकाशको मिलन ।

७.
ज्ञानगङ्गाको स्वर्ग
बुद्धि चेतनाको छाल
अपूर्व भव्य विश्वरुप ।

८.
प्राणको बलिदान
देशको पवित्र माटो
नागरिकको अभिमान ।

९.
नयाँ विश्वचिन्तन
सभ्यताको नयाँ गीत
विश्वभातृत्वको तरङ्ग ।

१०.
गुलाम कार्यकर्ता
स्वार्थपरस्त नेतृत्व
देशको युगीन दुर्भाग्य ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x