साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भतुवालाई बिगौती

Nepal Telecom ad

१.
गोलमाल छ गोज्याङ्ग्रे तेरो जीवन
पोल्टाभरी पीडा बोकी काट्छस् रिवन
बाठो बन्छस् आफैँ सधैँ सद्देहरू रुवाई
आफैँ पाल्छस् भतुवालाई बिगौती खुवाई ।

२.
आयो आयो भन्थे सबै हेर्न गएँ म नि
देखेँ एउटा भुसतिघ्रे हन्तकाली थ्यो नि
आफ्नै बखान गर्दै थियो टाँडमाथि चढी
भुक्न थाले कुकुरहरू चढ्यो पछि गाडी ।

३.
कति राम्रो गति लियो विकासले हेर
मोटर चल्ने सडकमा साइकल भाँचियो हेर
पोखरीमा गाडी गुड्छ सडकमा खोला
यति राम्रो विकास छ अन्त कहाँ होला ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x