साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटले लगायो दिक्क

उसलाई त छिटो हान् किक बुझ्नै भयो गाह्रो, को छ ठिक- को बेठिक हरे ! दिनहुँ सुन्दासुन्दा झिक्-झिक् लागिसक्यो दिक्क ।

Nepal Telecom ad


चुनावको पनि,
अचम्भको स्वभाव छ,
जनताको छोरो टिकट पर्खदै,
जिन्दगी गुमाउँछ,
टिकट त उसैले पाउँछ जसको,
माथिमाथि सैलुंगेमा प्रभाव छ ।


पहिले घडीको टिक-टिक-टिक
अहिले टिकटको टिक-टिक-टिक
किच-किच-किच,
यसलाई राख उसलाई झिक
उसलाई त छिटो हान् किक
बुझ्नै भयो गाह्रो,
को छ ठिक- को बेठिक
हरे ! दिनहुँ सुन्दासुन्दा झिक्-झिक्
लागिसक्यो दिक्क ।


टिकट पाउने हुन्छ सधैं,
के त उनको मान्छे,
के त यिनको मान्छे,
दशकौंदेखि मौका पर्खदै छ
उनको र यिनको हुन नसकेको
जनताको मान्छे ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x