साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

हद हुन्छ महाशय, कुरा गर्ने पनि- गाँजाको बोटमा कतै मेवा फल्छ र ?

Nepal Telecom ad


हावासरि वेग मार्दै बहन निकै गाह्रो रहेछ
सधैं यथावत भएर रहन निकै गाह्रो रहेछ
कसैको नजरबाट तल झरेपछि थाहा भो
तिरस्कारको घाउ सहन निकै गाह्रो रहेछ ।


कुराकानीले मात्र जिन्दगी चल्छ र
कसैको श्रापले सगरमाथा ढल्छ र
हद हुन्छ महाशय, कुरा गर्ने पनि-
गाँजाको बोटमा कतै मेवा फल्छ र ?

३.
कुरामाथि कुरा थप्न माहिर हुनुहुन्छ उहाँ
मीठा मीठा मन्त्र जप्न माहिर हुनुहुन्छ उहाँ
न्याय अन्यायको छिनोफानो गफ मात्र हो,
हक अधिकार हडप्न माहिर हुनुहुन्छ उहाँ ।


सयौं युवाका सपनाहरू तुहिएको देख्दैन सरकार
र, कर्णालीमा जडीबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x