साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका चार फाँकी

Nepal Telecom ad

१. खन्चुवा दाउपेच
तानातान अङ्गहरू
सक्रियता छ माकुराको !

२. दुइपाङ्रे जीवन
एक्लै पो दौडिन खोज्छ
कर्तव्य विमुख वीरता !

३. लुप्त सज्जनहरू
मिचाहाको बिगबिगी
तुलो चढ्दै राजनीतिज्ञ ?

४. यो देखिने रहर
गहना लुगा र जिउ
दाउ छ मन कुँड्याउने ?

पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x