साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

हजुरले सधै पुरस्कार लिने र हामी ताली पड्काउने ? अब त हामीलाई पनि कुनै पुरस्कार चाहियो हजुर !

Nepal Telecom ad

१.
म उठ्दै छु गोडा तान्ने भए आ
र बगलीमा छुरा हान्ने भए आ ।
गधालाई बाउ त तैंले मानिसकिस्
ल, बाउलाई गधा मान्ने भए आ ।

२.
हजुरले पुरस्कार पाउँदा धेरै ताली बजाइयो हजुर !
जति ताली बजाए पनि खै हामीले के पाइयो हजुर !
हजुरले सधै पुरस्कार लिने र हामी ताली पड्काउने ?
अब त हामीलाई पनि कुनै पुरस्कार चाहियो हजुर !

३.
दिनदिनै आफूलाई तराजुमा उभ्याएर के गर्नुहुन्छ
थाहा छ यसै गरी गरी कुनै दिन अवश्य मर्नुहुन्छ
जे मन लाग्छ खानुस् र जति मन लाग्छ खानुस् यार
अर्को जीवन त फेरि तीन किलोबाट सुरु गर्नुहुन्छ ।

४.
साली भन्दै थिइन् मलाई, “भेना त कस्तो बिन्दास !”
मैले पनि भनिदिएँ उनलाई, “साली त कस्ती झकास !”
भित्ताका पनि कान हुन्छन् भन्थे, बल्ल पो थाहा भयो
भरे बुढीका सामु जब छोर्छोरीले गरे मेरो पर्दाफास ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x