साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

विप्रेषण भित्र्याउन युवा जति विदेश पठाई, अशक्त र वृद्धा बीच आश्वासनको निसाफ बाँडिएछ ।

Nepal Telecom ad

१)
सर्वहारा बर्गका नेता विदेश मात्र घुम्ने
राम्रा जति पाखा लगाई हाम्रा मात्र चुन्ने
राजतन्त्र भन्दा कठोर गणतन्त्र देखियो
शासकको बिरोध गरे जेल मात्र पुग्ने ।

२)
घोषणापत्रको नाममा झुटको किताब छापिएछ
नेता बन्ने होडबाजीमा लुटको हिसाब गरिएछ
विप्रेषण भित्र्याउन युवा जति विदेश पठाई,
अशक्त र वृद्धा बीच आश्वासनको निसाफ बाँडिएछ ।

३)
आफ्नो करेसाबारीमा धाँजा फटाइएछ
खाडीको मजरामा उत्पादन हराभरा बनाइएछ
डलर भित्र्याउन बौद्धिक पलायन गरि
घोषणापत्रमा देश विकासको नारा लगाइएछ ।

४)

दारू

ह्विस्की, बियर, वाइन अनि श्यामपेन पनि तिमी
खोयाबिर्के, सोमरस, निगार अनि तीनपाने नि तिमी
चाडपर्व, पार्टीप्यालेस, बनभोज रम्दै हिँड्ने
खल्ती रित्तो, गला भित्तो बनाइ भट्टी सिगार्ने नि तिमी !!!

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x