साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

खुल्ला आकाश पूर्णिमाको चाँदनी नितान्त एक्लो । बादल बुट्टा अतिरंजित मूर्ति मनै भरङ्ग ।

Nepal Telecom ad

दशकौं पछि
फित्कौली भेटघाट
अविस्मरण ।

चिनेका सबै
सम्मुख भेटघाट
रमाइलो भो ।

सभ्य र भव्य
आजको कार्यक्रम
ऐतिहासिक ।

एक्लो सिपाही
अनवरत यात्रा
गन्तव्य टाढा ।

घर्केको जाडो
आफन्त भेटघाट
मन चञ्चल ।

खुल्ला आकाश
पूर्णिमाको चाँदनी
नितान्त एक्लो ।

बादल बुट्टा
अतिरंजित मूर्ति
मनै भरङ्ग ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x