साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

छाम्दाछाम्दै अर्काको रोगी नारी उचाल्दा उचाल्दै अर्काको पगरी “चोक्टा खान गएकी बुढी” के हुनु र ? फेरि आश्वासनको “झोलमै डुबेर मरी ।”

Nepal Telecom ad

१.
भोटे ताल्चा कहिले खुल्छ, थाहा छैन साथी
खुलेपछि के के हुन्छ, थाहा छैन साथी
झ्याप्ले कुकुर निस्कन्छ रे ताल्चा खुलेपछि
भोटे कुकुर निस्केपछि के के हुन्छ साथी ।

२.
छाम्दाछाम्दै अर्काको रोगी नारी
उचाल्दा उचाल्दै अर्काको पगरी
“चोक्टा खान गएकी बुढी” के हुनु र ?
फेरि आश्वासनको “झोलमै डुबेर मरी ।”

३.
“तेरो बाउ, मेरो बाउ, माछा मार्न गयो
तँलाई टाउको, मलाई पुच्छर, बराबरी भयो”
मिलिजुली हामी खाने, हल्ला गर्ने होइन,
अरुलाई सुनाउने दिन अव चाहिं गयो ।

०००
इलाम न.पा.- ९, साँखेजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x