साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

आज तिम्रो जन्मजयन्ती, सबैले श्रद्धा छर्दैछन् आफूलाई नेपाली साहित्यकाशमा रवि बनायौ ।

Nepal Telecom ad

रेहित सैजु :

एक
घाँसीबाट ठूलो प्रेरणा पाएका रहेछौ
चिन्तन र मननले मगमगाएका रहेछौ
आफैले आफैंलाई गरिरह्यौ निकै प्रश्न
र, जवाफ आफैले सुल्झाएका रहेछौ ।

दुई
रामायणलाई अनुवाद गरि आफ्नो छवि बनायौ
निरन्तर साधना तपस्याले तिख्खर कवि बनायौ
आज तिम्रो जन्मजयन्ती, सबैले श्रद्धा छर्दैछन्
आफूलाई नेपाली साहित्यकाशमा रवि बनायौ ।

०००
सम्पादक- कल्पतरु द्वैमासिक
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x