साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

लुट्नलाई रात चाहिन्न, भ्रष्टाचार के कुरा भयो छैन ध्यान उन्नतीमा, मुख मात्र छुरा भयो न सुन्छन् माटो बोलेको, देश रोए यी हाँस्दछन् आफ्नै सात पुस्ता उकास्छु,भन्थे लक्ष पुरा भयो ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

१.
हरायो मुखको कान्ति, त्यो जवानी कता गयो
जीवन आज रुखबाट, ओर्लिएको लता भयो
कुरो खान्न परिवार, पत्याउदैन समाजले
यो बुढो केही बुझ्दैन, भनिदिन्छन् जता गयो ।

२.
ठूलो सिंहदरबारमा, बुढै देश चलाउँछन्
गाउँका सिँहदरबारले, यता मुटु जलाउँछन्
धर्म भित्र पस्यो बाढी, मिसायो त्यै समुन्द्रमा
देउताका गहना चोर्न, मठ मन्दिर ढलाउँछन् ।

३.
लाख लिइ छोरासँग, बाउलाई हजार देखाउँछन्
वृद्धवृद्धा सम्मान भन्दै, भत्ता लिन बोलाउँछन्
शरणार्थी बनाउँछन्, पैसा र सुनको खातिर
पार्टी नामको अगेनामा, बासी रोटी सेकाउँछन् ।

४.
लुट्नलाई रात चाहिन्न, भ्रष्टाचार के कुरा भयो
छैन ध्यान उन्नतीमा, मुख मात्र छुरा भयो
न सुन्छन् माटो बोलेको, देश रोए यी हाँस्दछन्
आफ्नै सात पुस्ता उकास्छु,भन्थे लक्ष पुरा भयो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x